IME Life New

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा अधिकारी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी नियुक्त भएका छन् । बैंकको आईतबार बसेको संचालक समितिको बैठकले उनलाई चार बषको लागि नियुक्त गरेको हो । सोमबार उनले शपथ ग्रहण समेत गरिसकेका छन्।

Esewa
Crest

यस अघि उनले अर्थ मन्त्रालयमा सहसचिव, कर्जा सुरक्षण कोषको अध्यक्ष, राष्ट्रिय वाणिज्य बैंकको सदस्य र बीमा समितिको सदस्यको अनुभव बटुलिसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS