IME Life New

राष्ट्रिय वाणिज्य बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले यस अघि १२ अंकको खाता नम्बर थियो सोही खाता नम्बरपरिवर्तन गरेर १६ अंकको बनाएको जनाएको छ ।

बैंकले एसएमएस सेवा लिएका ग्राहकलाई मोबाइलमा एसएमएस पठाएर नयाँ खाता नम्बरबारे जानकरी गराई सकिएको जनाएको छ । त्यस्तै बैंकले मोबाइल बैंकिंग र इन्टरनेट बैंकिंग सेवा बाट पनि नयाँ खाता नम्बर थाहा पाउने ब्यबस्था गरिएको एक सुचना मार्फत जानकारी गराएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS