IME Life New

राष्ट्रिय बीमा कम्पनीद्वारा मुद्धती निक्षेपका लागि बोलपत्र आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्न बैंकहरुलाई बोलपत्र प्रस्ताव आह्वान गरेको छ ।

कम्पनीले वाणिज्य बैंक विकास बैंक, वित्त कम्पनीहरुहरुलाई मुद्धती निक्षेपमा लगानी गर्न प्रस्ताव गरेको हो । कम्पनीले मंगलबार सार्वजनिक सूचनामार्फत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त इच्छुक क, ख, ग वर्गका वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीहरुलाई चैत्र ३ गतेसम्म गोप्य शिलबन्दी प्रस्ताव फारम बुझाउन आह्वान गरेको हो ।

Esewa
Crest

साथै कम्पनीले इच्छुक बैंक र वित्त संस्थालाई आवश्यक विवरण पूर्ण रुपमा उल्लेख गरी दोस्रो त्रैमासिक वित्तिय विवरणको कपीसमेत संलग्न गरी गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS