IME Life New

राष्ट्रिय जीवन बीमा कम्पनीले सुरु गर्यो वैदेशिक रोजगार बीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार बीमा सुरु गरेको छ । इसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर राखेर बीमा गर्न सकिनेछ । साथै वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले पनि इसेवाबाट सम्बन्धित कामदारको लागि बीमा गर्न सक्ने कम्पनीको भनाई छ ।

साथै, यस राष्ट्रिय जीवन बीमा कम्पनीले सम्पूर्ण बीमितहरुलाई केवाइसी सम्बन्धि विवरण अध्यावधिक गर्न आग्रह गर्नुको साथै बीमलेखको बीमा अवधि परिपक्क भएका बीमितहरुले दाबी भुक्तानी लिन हुनको लागि यथासिघ्र कम्पनीको प्रधान तथा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS