काठमाडौं । राधी विद्युत् कम्पनीको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् ।कम्पनीको भदौ २४ गतेको बसेको संचालक समितिको बैठकले रुङ्गटालाई अध्यक्ष पदमा नियुक्त गरेको हो । यसअघि ध्रुव राज मिश्रले अध्यक्षको जिम्वेवारी सम्हाल्दै आएका थिए ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।