IME Life New

रसुवागढी जलविद्युत आयोजनाबाट विद्युतको व्यापारिक उत्पादन सुरु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवागढी जलविद्युत आयोजनाबाट विद्युतको व्यापारिक उत्पादन सुरु भएको छ।

आयोजनाबाट पुस १६ गतेबाट विद्युतको व्यापारिक उत्पादन सुरु भएको हो। आयोजना प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिदबिक्री सम्झौताबमोजिम व्यापारिक उत्पादन सुरु भएको छ।

Crest

यो आयोजना रसुवाको टिमुरेमा रहेको छ। आयोजना १११ मेगावाट क्षमताको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS