IME Life New

यो साता नेप्सेमा चार कम्पनीको शेयर सूचीकृत, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार वटा कम्पनीको २ करोड ११  लाख भन्दा बढी कित्ता शेयर सूचिकृत भएको छ ।

नेप्सेमा यो साता हिमालयन जनरल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सानिमा जनरल इन्स्योरेन्सको शेयर सूचिकृत भएको हो ।नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सको ४ लाख १० हजार ८ सय ८० कित्ता सेयर सूचिकृत छ भने गुराँस लाइफ इन्स्योरेन्सकोे ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ ।

Esewa
Crest

त्यस्तै, मिसन डेभलपमेन्ट बैंकको १३ लाख ७३ हजार १.७५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता शेयर आइपीओ नेप्सेमा सूचिकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS