IME Life New

यूनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर साधारण शेयरमा परिणत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीको ९ लाख २५ हजार ३४३ दशमलव ९१ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

अब कम्पनीको शेयर स्वामित्व अनुपात संस्थापकको  ५१ प्रतिशत र साधारणको ४९ प्रतिशत (५१ : ४९) रहेको कम्पनीले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS