IME Life New

युनियन लाइफ इन्स्योरेन्सद्धारा कोरोना कोषमा साढे सात लाख रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ । कम्पनीले उक्त कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रुपमा फैलिएको महामारी विरुद्धको लड्नको लागि नेपाल सरकारको कोषमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ ।

Esewa
Crest

कम्पनीले हाल उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारको कोरोना भाइरस विरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि देशव्यापी अभियानमा सहयोग गर्ने हेतूले ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष उक्त रकम सहयोग गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS