IME Life New

युनियन लाइफद्वारा प्रदेश पदाधिकारीहरुको सम्पर्क नम्वर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले कोरोना भाइरसको महामारीका कारण बन्द रहेको कार्यालयलाई डिजिटल कार्यालयमा रुपान्तरण गर्दै ७ वटै प्रदेशका पदाधिकारीहरुको सम्पर्क नम्वर सार्वजनिक गरेको छ ।

सो कम्पनीले आज एक सूचना प्रकाशित गर्दै  बीमा सेवाका लागि प्रदेश पदाधिकारीहरुको नम्वरमा सम्पर्क गर्न आग्रह गरेको हो । साथै कम्पनीले सूचनामार्फत आफ्ना बीमितहरुलाई लकडाउनका कारण हाल बीमा शुल्क भुक्तानी गर्न नसकेको अवस्थामा पनि ब्याज तथा जरिवना नलाग्ने जनाएको छ । समस्या परेका जोसुकै सेवाग्राहीहरुले सिधैं कम्पनी वा प्रदेशका पदाधिकारीहरुलाई सम्पर्क गर्न सकिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS