IME Life New

युनिक नेपाल र बुद्धज्योति लघुवित्तले गरे मर्जर सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिक नेपाल लघुवित्त र बुद्धज्योति लघुवित्तले मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौता गरेका छन् । पुस ४ गते शुक्रबार एक कार्यक्रमका बीच दुई लघुवित्तबीच गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौता भएको छ ।

यी दुई संस्था गाभिएपछि बन्ने संस्थाको नाम युनिक नेपाल लघुवित्त रहने छ भने प्रधान कार्यालय हाल युनिक लघुवित्तको मुख्य कार्यालय रहको स्थान अर्थात बाँकेको कोहलपुरमा रहने जनाएको छ ।

Esewa
Crest

हाल युनिक नेपालाको चुक्ता पूँजी ९ करोड ५३ लाख रुपैयाँ छ भने बुद्ध ज्योतिको १ करोड २० लाख रहेको छ । स्वाप रेसियो डिडिए रिपोर्ट अनुसार तय गरिने भएको छ ।

एक बराबर एक शेयरको अनुपातामा गाभिने जनाएको छ । मर्जरपश्चात संस्थाको चुक्ता पूँजी साढे १० करोड रुपैयाँभन्दा धेरै पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS