IME Life New

युनाइटेड मोदी हाइड्रोपावरका सञ्चालक हिराचनको राजिनामा स्वीकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका सञ्चालक सुकुन्त लाल हिराचनको राजिनामा स्वीकृत भएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले हिराचनले दिएको राजिनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ । उनले विविध कार्य व्यस्तता तथा घरायसी कारण देखाई कम्पनीको संचालक पदबाट राजिनामा दिएका थिए ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS