IME Life New

युनाइटेड इन्स्योरेन्सको हकप्रदले पायो ग्रेड ४ रेटिङ्ग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनाइटेड इन्स्योरेन्स कम्पनीले जारी गर्ने हकप्रदलाई रेटिङ्ग कम्पनी केयर रेटिङ्गस् नेपालले ‘केयरएनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ।

केयर रेटिङ्गस् नेपालले इन्स्योरेन्सको हकप्रदलाई दिएको ‘केयरएनपि आईपिओ ग्रेड ४’ रेटिङ्गले कम्पनीको आधारभुत पक्ष औसतमा भन्दा तल आधार रहेको जनाउँछ ।

Esewa
Crest

कम्पनीको गत फागुन १६ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँको २४० प्रतिशत अर्थात १० बराबर २४ कित्ता अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद जारी गर्ने पारित गरेको थियो ।

हकप्रद जारी पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS