IME Life New

यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ४१ अंकले बढेर २,६४५ दशमलव ८४ को विन्दुमा कायम भएको छ । ४ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको २७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १९ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हाइड्रो इलेक्टीसिटि एण्ड इन्भेष्टमेन्टको १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको १४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महिला लघुवित्तको १२ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS