IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ५ दशमलव ५७ अंकले बढेर २०१२ दशमलव ८९ को विन्दुमा कायम भएको छ।निर्जिवन बीमा, उत्पादनमूलक क्षेत्र, माईक्रोफाइनान्स र अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।दिनभरिमा २ सय ९ सय वटा कम्पनीको ८० लाख १ हजार ३ सय १४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नबिल बैंकको ५३ करोड १ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको २७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Esewa
Crest

त्यस्तै, ग्लोबल आइएमई बैंकको २३ करोड ५० लाख रुपैयाँ, हिमालय डिस्टीलरीको २० करोड ८ लाख रुपैयाँ, नेपाल लाइफको १८ करोड ८३ लाख रुपैयाँ, नेपाल पुनर्बीमाको १८ करोड ७७ लाख रुपैयाँ, नेशनल लाइफको ११ करोड ८८ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सको९ करोड ९७ लाख रुपैयाँ, नेपाल टेलिकमले ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS