IME Life New

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको चौथौ दिन नेप्से परिसूचक ४३ दशमलव ३६ अंकले बढेर २६१९ दशमलव ०२ अंकको विन्दुमा कायम भएको छ ।आज ट्रेडिङ बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ। आज नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा देखिएको समस्या देखिएको कारण केहि समय कारोबार अवरुद्ध भएसँगै नेप्स एक घण्टाको समयावधि बढाएको हो ।

आज सबैभन्दा धेरै एचआईडिसिएलको शेयर करोबार भएको छ । आज एचआईडिसिएलको ३६ करोड ३७ हजार रुपैयाँको शेयर करोबार भएको छ । अपर तामाकोशीको ३१ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Esewa
Crest

त्यस्तै, निफ्रा, नबिल बैंक, एनआईसी एशिया बैंक, प्रुडेन्सियल इन्स्योरेन्स, युनाईटेड इस्योरेन्स, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, रसुवागढी हाईडोपावरको सर्वाधिक कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS