IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ९ दशमलव ९४ अंकले बढेर २६११ दशमलव ४५ को विन्दुमा कायम भएको छ । बैंकिङ्, ट्रेडिङ्, विकास बैंक, अन्य र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

दिनभरिमा २ सय ३ सय वटा कम्पनीको १ करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै निफ्रको ६९ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ४१ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, नेको इन्स्योरेन्स, प्रभु बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS