IME Life New

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज परिसूचक ० दशमलव ०१ अंकले घटेर १,८६७ दशमलव २१ को विन्दुमा कायम भएको छ । आज ७६ कम्पनीको शेयर मुल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिर्जनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् ।

Crest

त्यसैगरी आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशमलव ७० प्रतिशतका दरले ग्ुमाएका छन् । बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ४९ प्रशिततका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS