IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो आइतबार भारी अंकले बढेको शेयर आज दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव २८ अंकले घटेर १,९०० को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको शेयर मुल्य बढेको छ भने १८१ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७७ कम्पनीको ५५ लाख ६ हजार ७२३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइआइ प्रडेन्सियल इन्स्योरेन्सको ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS