IME Life New

यी कम्पनीका शेयर मुल्यमा सर्वाधिक वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ३१ दशमलव ८७ अंकले बढेर २३७४ दशमलव ६४ को विन्दुमा कायम भएको छ । बैंकिङ र म्युचुअल फन्ड बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ९ सय वटा कम्पनीको १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

नेपाल लाइफको ५३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको २६ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेपाल पुनर्बीमा, शिखर इन्स्योरेन्स, नेशनल लाइफ, प्रभु बैंक, नेपाल टेलिकम, एनआईसी एशिया बैंक, अरुण काबेली पावर र नबिल बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS