IME Life New

यस्तो छ सनराइज बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १५ गतेदेखि लागु हुने गरी बचत तथा कर्जा तर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

जस अनुसार बैंकले बचत खातामा २ दशमलव ५० प्रतिशतदेखि ४ दशमलव ५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।

Crest

त्यस्तै बैंकले मुद्दती खातामा ६ दशमलव ५० प्रतिशतदेखि ७ दशमलव ५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । बैंकले बेसरेटमा ५ प्रतिशतसम्म थपेर कर्जा प्रदान गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS