IME Life New

यस्तो छ आजको विदेशी विनिमयदर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ६१ र बिक्रिदर ११७ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४३ रुपैयाँ २१ पैसा र बिक्रिदर १४३ रुपैयाँ ९५ पैसा रहेको छ।

यूको पाउन्ड स्टिलिङको खरिदद १ सय ५९ रुपैयाँ २५ पैसा र बिक्रिदर १६० रुपैयाँ ७ पैसा रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS