IME Life New

यस्तो छ आजको विदेशी विनिमयदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिहिबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, एक युरोपियन युरको खरिददर १ सय ४१ रुपैयाँ ५९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ३० पैसा रहेको छ भने एक युके पाउन्ड खरिददर १ सय ५६ रुपैयाँ ९० पैसा र बिक्रिदर १ सय ५७ रुपैयाँ ६९ पैसा रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS