IME Life New

म्याग्दी हाइड्रोपावरको साधारणसभा मंसिर ३० गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । म्याग्दी हाइड्रोपावरको वार्षिक साधारण सभा मंसिर ३० गते हुने भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा दिउँसो २ बजे हुने भएको छ ।

कात्तिक १७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो ।उक्त सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो को स्वीकृत गर्ने भएको छ ।

Esewa
Crest

त्यस्तै, आर्थिक बर्ष  २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र विविध विषयमा छलफल गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS