IME Life New

मोलुङग हाइड्रोपावरको साधारणसभा असार १७ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोलुङग हाइड्रोपावर कम्पनीको असार १७ गते १० औ बार्षिक साधारणसभा हुने भएको छ। कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त साधारण सभा असार १७ गते कम्पनीको रजिष्टर्ड कार्यालय रविभवन बिहान ११ बजे हुने भएको छ । उक्त सभामा आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिवेदन अनुमोदन गर्ने प्रस्ताव रहेको छ। सभामा गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन पारित गर्ने र चालु आर्थिक बर्षको लागि लेखापरिक्षकको नियुक्ति र संचालक समितिको गवठन गर्ने एजेन्डा पनि रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS