IME Life New

मेरो माइक्रोफाइनान्स र इन्फो डेभलोपर्सबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र इन्फो डेभलोपर्स प्रालिबीच सम्झौता भएको छ । लघुवित्त संस्थाले ट्याब तथा मोबाइल बैंकिङ, एसएमएस सेवा सम्बन्धी सम्झौता गरेको जनाएको छ ।

सम्झौतापत्रमा माइक्रोफाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल र इन्फो डेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले ग्राहकलाई समय सापेक्ष डिजिटलमाध्यममार्फत नवीनतम् सेवा उपलब्ध गराउन उक्त सम्झौताले फाइदा पुग्ने बताए ।

साथै, लघुवित्तको क्षेत्रमा नौलौ प्रयोगमा रहेको र ग्राहकले आफ्नो घरमा नै बसि मोबाइलमार्फत बचत, कर्जाको स्थितिको जानकारी तथा विभिन्न सेवा प्राप्त गर्न सकिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS