IME Life New

मेरो माइक्रोफाइनान्सले “मेरो बचत मेरो कर्जा” खाता सञ्चालनमा ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले “मेरो बचत मेरो कर्जा” सञ्चालनमा ल्याउने भएको छ । आर्थिक बर्ष २०७६/७७ को सुरुवातसंगै नयाँ कार्यक्रमको रुपमा “बचत तथा कर्जा कार्यक्रम” सञ्चालन गर्ने संस्थाले जनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत राम हरि दाहालले समुहमा आबद्ध गरि आर्थिक रुपमा आयआर्जन मार्फत सक्षम बनाउन पे्ररित गर्ने उद्देश्यले उक्त बचत खाता संचालन गर्न लागिएको बताए ।

Esewa
Crest

ग्राहकले खोलेको खातामा दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज समेत दिने संस्थाले जनाएको छ । संस्थाका शाखा कार्यालय रहेको स्थानबाट केही दुरी भित्र स्थायी बसोबास गरी साना तथा मझौला ब्यापार ब्यवसाय गरीरहेका महिला तथा पुरुष परिवारहरुको वित्तीय सुविधा प्रदान गर्नु कार्यक्रमको प्रमुख उद्धेश्य रहेको समेत संस्थाले जनाएको छ ।

लघुवित्तको परम्परागत ढाचा अनुसार लघुवित्तमा आबद्ध हुन नसकेका ग्राहकहरुको लागी संचालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS