IME Life New

मेट लाइफ इन्स्योरेन्सको सम्पूर्ण कार्यालय बन्द, विधुतीय माध्यम प्रयोग गर्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले लकडाउन अवधिभर कार्यालय बन्द रहने जानकारी दिएको छ । कम्पनीले बीमीतहरुलाई विद्युतीय माध्यमको प्रयोग गरेर सेवा सुविधा लिन आग्रह गरेको छ ।

बीमा समितिको निर्देशन अनुसार कम्पनीले बीमीतहरुबाट विलम्ब शुल्क नलिने जनाएको छ । यस्तै, कम्पनीले यसअवधिभर बीमाशुल्क भुक्तानी हुन नसकेका सबै जारी बीमालेखहरूलाई निरन्तरता दिने जनाएको छ । साथै कम्पनीको अत्यावश्यक काम कर्मचारीहरुले घरबाटै गरिरहेको जानकारी दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS