IME Life New

मेगा बैंकले आज यी शाखा कार्यालयबाट सेवा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मेगा बैंक नेपाल लिमिटेडले विभिन्न ४९ वटा शाखा कार्यालयबाट सेवा दिने भएको छ । लकडाउनको समयमा नागरिकको सुविधालाई ध्यानमा ाखी बैंकले यी शाखा कार्यालयबाट सेवा दिनै भएको हो ।

बैंकका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने भएका हुन् । मेगा बैंकले सातवटै प्रदेशका यी ४९ वटा शाखा कार्यालयबाट सेवा दिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS