IME Life New

मेगा बैंकमा आबद्ध सबैले नागरिक पोलिक्लिनिकमा स्वास्थ्य उपचार गराउँदा विषेश छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेगा बैंक र विराटनगरमा रहेको नागरिक पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरबिच बैंकका ग्राहकहरुको उपचार गराउदा छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पछि बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बिशेष छुट पाउने छन् । त्यसैगरी १० देखि २५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ ।

Esewa
Crest

सम्झौतामा डाईग्नोष्टिक जाँचमा २० प्रतिशत, ल्याव परिक्षण शुल्कमा २० प्रतिशत, फार्मेसीमा १० प्रतिशत र ईन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवामा १० प्रतिशत छुटको सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS