IME Life New

मेगा बैंकद्धारा ११.७५% लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को लागि लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको २६२ औं बैठकले एक अर्ब २२ करोड ६ लाख रुपैयाँ बराबरको नगद लाभांश घोषणा गरेको हो ।

Esewa
Crest

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृति गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS