IME Life New

मुक्तिनाथ विकास बैंक २० प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । हकप्रद जारी गर्न बैंकले धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बैंकले १ः०.२ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धक भिबोर क्यापिटलले रहेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्व ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । २० प्रतिशत हकप्रद जारीपछि पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

Crest

बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS