IME Life New

मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच छूट सम्झौता भएको छ । सम्झौताबमोजिम बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुपका विभिन्न होटल, रिसोर्ट, रेस्टुराँ र क्याफेका सेवासुविधामा १० प्रतिशतसम्म छूट पाउने जनाएको छ ।

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकारी समीरशेखर बज्राचार्य र सिद्धार्थ ग्रूपका विक्री तथा बजारीकरण निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS