IME Life New

मुक्तिनाथ विकास बैंकले फुड बैंकलाई गर्यो खाद्यान्न सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकको तुलसीपुर शाखाले तुलसीपुर उपमहानगरपालिकाले खडा गरेको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ ।

बैंकका तुलसीपुर शाखाका शाखा प्रमुख सरोज कुमार लामिछानेले नगर प्रमुख धनश्याम पाण्डेलाई उक्त राहत साम्रगी वितरण गरेको हो । बैंकले यसअघि पनि दैनिक ज्यालादारीमा काम गर्ने परिवार र मजदुरलाई राहत साम्रागी वितरण गर्दै आईरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS