IME Life New

मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता एफपीओ निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको हो ।

लघुवित्तले यसअघि कम्पनीले ३७ हजार २६० कित्ता एफपीओ निष्कासन गर्ने जानकारी गराएकोमा बढाएर ५१ हजार ३१६ कित्ता निष्काशन गर्ने जानकारी गराएको छ। लघुवित्तको बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ।कित्ता थप भएपछि कम्पनीले फेरी पुन : सम्झौता समेत गरेको लघुवित्तले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS