IME Life New

मिर्मिरे लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको शाखा कार्यालय डंग्राहा, मोरङ्गले करिब १०० जना महिला सदस्य तथा विद्यार्थीको सहभागितामा वित्तीय साक्षरता जनचेतना, प्रहरी समुदाय साझेदारी कार्यक्रम र बीउ विजन वितरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

महिला तथा बिद्यार्थीहरुको सहभागितामा बालबिबाह, बहुबिबाह, महिला हिंसा, लगूऔषधी लगाएत कानुनि व्यवस्थाका विषयमा इलाका प्रहरी कार्यालय, हरैचाका प्रतिनिधिले प्रस्तुत्तीकरण गरेका थिए । वित्तीय साक्षरता अन्र्तगत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशिलता बिषयमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका तालिम तथा सामाजिक विकास प्रमुखले प्रस्तुत्तीकरण दिएको थियो ।

Esewa
Crest

त्यसैगरी कृषि प्राबिधिक एकाराम माझी थारुले बेमौसमी तरकारी खेतिका बारेमा प्रशिक्षण साथै सहभागि सदस्यहरुलाई बेमौसमी तरकारीका बीउ विजन बितरण गरिएको संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS