IME Life New

मिर्मिरे लघुवित्तका नवनियुक्त अध्यक्ष बोहराद्धारा सपथ ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष टेक बहादुर बोहराले सपथ ग्रहण गरेका छन् । अध्यक्ष बोहराले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा का.मु कार्यकारी निर्देशक किरण पण्डीतबाट आफ्नो पद तथा गोपनियताको सपथ लिएका हुन् ।

संस्थाको नवौंबार्षिक साधारण सभाबाट सञ्चालकमा निर्विरोध निर्वा्चित भई सञ्चालक समितिको बैठकले बोहरालाई अध्यक्ष पदमा पुनर्नियुक्त गरेको थियो ।

Esewa
Crest

कार्यक्रममा नवनियुक्त सञ्चालक समितिका सदस्य सन्तोष फुयाँल, स्वयम्भू श्रेष्ठ, सन्जु घिमिरे तथा कम्पनी सचिव तुलसीराम पाठक नेपाल राष्ट्र बैंकका उपनिर्देशक वीरेन्द्र दत्त अवस्थी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS