IME Life New

मिथिला लघुवित्तद्धारा लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ दशमलव ०.७८९४७४ प्रतिशत लाभांश दिने भएको छ ।

लघुवित्तको असोज २६ गते बसेको १८५ औं बैठकले हाल कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभा पारित गरेपछि मात्र शेयरधनीलाई बाड्ने लघुवित्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS