IME Life New

मिथिला लघुवित्तको स्वतन्त्र सञ्चालकमा दनुवार नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त भएका छन् । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा दनुवारलाई नियुक्त गरेको हो ।

यसभन्दा अगाडिका स्वतन्त्र सञ्चालक केशवराज आचार्यले दिएको राजिनामा स्वीकृति भइसकेको संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS