IME Life New

मानुषी लघुवित्तको विशेष साधारण सभा असार २० गते

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २० गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ २६ गतेको निर्णय अनुसार बनेपा १३ भैंसेपाटीमा बिहान ११ बजे साधारण सभा हुने भएको हो ।

साधारण सभामा संस्थाको अधिकृत पूँजी २० करोडबाट बृद्धि गरी ४० करोड पुर्याउने, तत्काल जारी गर्ने शेयर पूँजी १० करोडबाट २० करोड पुर्याउने, संस्थापकहरुले चुक्ता गर्न कबुल गरेको पूँजी ७ करोडबाट बृद्धि गरी १४ करोड पुर्याउने प्रस्ताव पेश गरिने छ ।

Crest

साथै, हकप्रद शेयर जारी गर्ने र दुई वा दुई भन्दा बढी इजाजत प्राप्त संस्थाहरुबीच एक आपसमा गाभ्न वा गाभिने(मर्जर) तथा प्राप्ती(एक्वीजिशन) जस्ता विशेष प्रस्तावका रुपमा पेश गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS