IME Life New

माघ २१ : ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । माघ २१ गते आइतबार नेप्से परिसूचक २०६१.७० विन्दुमा झरेर बन्द भएको छ। यस दिन परिसूचक ५.३१ अंकले घटेको हो।

आज ३ अर्ब २१ करोड रुपैयाँबराबरको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ३६ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। जसमा १७ करोड ५ लाख रुपैयाँको खरिद छ भने १९ करोड ५१ लाख रुपैयाँको बिक्री छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ५५ बाट २४ करोड ६६ लाख रुपैयाँको खरिद छ भने ११ करोड ३ लाख रुपैयाँको बिक्री छ। आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।

बजार आज २०७२.९० को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु २०५३.४६ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS