IME Life New

माघ १९ गते जीवन बीमा अभिकर्ता परीक्षा संचालन गर्दै प्राधिरकण, यस्तो छ समय तालिका

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले माघ १९ गते हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको माघ १९ गते अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले माघ १९ गते परीक्षा संचालन गर्न लागेको बताएको छ । उक्त तालिम माघ १९ गते शुक्रबार दिउँसो १ः३० बजेबाट ३ बजेसम्म पहिलो सिफ्ट र दिउँसो ३ः१५ बाट ४ः४५ सम्म दोस्रो सिफ्ट संचालन गर्ने जनाइएको छ ।

Crest

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु भएको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS