IME Life New

महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

सभा प्रयोजनका लागि लघुवित्तले चैत १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । लघुवित्तलृ वार्षिक साधारण सभाका लागि चैत २५ गते आह्वान गरेको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS