IME Life New

महिला सहयात्रा लघुवित्तको सञ्चालक निर्वाचन स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभाबाट चुन्न लागेको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालकको निर्वाचन कार्यक्रम स्थगित गर्ने जनाएको छ ।

कोभिड १९ कारण साधारण सभामा निर्वाचनका लागि साधारण सभासम्म सर्वसाधारणको आवतजावत सम्भव नभएकाले निर्वाचन कार्यक्रम स्थगित भएको संस्थाले जनाएको छ।

Esewa
Crest

साधारण सभा भदौ १३ गते शनिबार केन्द्रीय कार्यालय चित्लाङ्ग मकवानपुरमा हुने सातौं वार्षिक साधारण सभा बोलाएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS