IME Life New

महाशिवरात्रिमा सानिमा बैंकको छुटैछुट योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महाशिवरात्रिको उपलक्ष्यमा सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

Esewa
Crest

यस योजना अन्तर्गत बिवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क तथा महिला ग्राहकले एक सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउने जनाएको छ ।

यस योजना फाल्गुन ०७ देखि ११, २०७६ सम्मका लागि लागु गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS