IME Life New

महालक्ष्मी विकास बैंक र राष्ट्र बैंकबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । महालक्ष्मी विकास बैंक आरटिजिएस प्रणालीमा आवद्ध भएको छ । आफनो ग्राहकहरुका लागि आरटिजिएसबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौटका लागि नेपाल राष्ट्र बैंकसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

उक्त सम्झौता पछि ग्राहकहरुले आरटिजिएसबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुँदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS