IME Life New

महालक्ष्मी विकास बैंकद्धारा भाटभटेनी मन्दिरमा डस्टविन वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले डस्टविन वितरण गरेको छ । महालक्ष्मी विकास बैंकको भाटभटेनी शाखाले वडा दशैको अवसरमा भाटभटेनी मन्दिरमा डस्टविन सहयोग गरेको जनाएको छ ।

शाखाकी म्यानेजर मिरा खरेलले मङगलबार विहान मन्दिरका पुजारीलाई चार वटा डस्टविन हस्तान्तरण गरेकी हुन् ।
शाखा प्रमुख खरेलले सामाजिक उत्तरदायित्व अनतरर्गत मन्दिरमा उक्त डस्टविन वितरण गरेको बताइन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS