IME Life New

महालक्ष्मी विकास बैंकको कोटेश्वरमा शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। महालक्ष्मी विकास बैंकले कोटेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले सोमबारका एक औपचारिक कार्यक्रमका साथ उद्घाटन गरेको हो ।उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले गरेको थियो ।

Esewa
Crest

सभापतिको रुपमा बैंकका सञ्चालक समितिका सदस्य राजेश कुमार रौनियारले गरेको थियो ।बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेको थियो ।

बैंकले हाल देशभर १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS