IME Life New

महालक्ष्मी नगरपालिकामा प्राइम कमर्सियल बैंकको ७४ औँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । प्राइम कमर्सियल बैंकले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा ७४ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले उक्त शाखा कार्यालयको उद्धघाटन गरेकी हुन ।

Esewa
Crest

बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS