IME Life New

मल्टीपर्पस फाइनान्सको साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा आज हुँदैछ । फाइनान्सको कार्तिक १९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा फाइनान्सको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

सभामा सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६ असार मसान्तको लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

Esewa
Crest

त्यसैगरी, फाइनान्सले साधारण सभा प्रयोजनको लागि मंसिर ११ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले, मंसिर १० गतेसम्म कायम शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS